नेपालमा विदेशबाट आयत २२ अर्बको मदिरा

काठमाण्डौं । नेपालमा पछिल्लो १० महिनामा २४ अर्बको चामल र २२ अर्बको मदिरा उपभोग भएको तथ्यांकले देखाएको छ । १० महिनामा मात्रै २९ देशबाट नेपालमा २२ अर्ब ३८ करोड को मदिरा आयात भएको हो। नेपालमा मदिरा आयात हुने देशरुमध्ये फ्रान्स, अष्ट्रेलिया, नेदरल्यान्ड, भारत, अमेरीका, मेक्सिको, इटालि लगाएतका देशहरु रहेका छन् । उक्त देशरुबाट आयात हुने … Continue reading नेपालमा विदेशबाट आयत २२ अर्बको मदिरा